• Saturday 25th July 2026

ओली अस्वस्थ भएपछि सर्याे एमाले सचिवालय बैठक

ओली अस्वस्थ भएपछि सर्याे एमाले सचिवालय बैठक


  • लुम्बिनी रिभ्यू

भक्तपुर- नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठक स्थगित गरिएको छ ।
आज विहान अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य रहनु भएकोले बैठक स्थगित गरिएको कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी लागेकोले आजको बैठक स्थगित गरिएको हो । बैठक भोली ११ बजे बस्ने अधिकारीले जानकारी दिनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend