• Saturday 25th July 2026

सम्पादक अनमोललाइ उत्कृष्ठ पत्रकारिता पुरस्कार

सम्पादक अनमोललाइ उत्कृष्ठ पत्रकारिता पुरस्कार


  • लुम्बिनी रिभ्यू

बुटवल । लुम्बिनी रिभ्यु डट कमका सम्पादक तथा कान्तिपुर टेलिभिजनका परिपक्क पत्रकार अमृता अनमोल उत्कृष्ठ पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएकाे छ ।

रुपन्देही क्षेत्रको समग्र आर्थिक तथा व्यवसायिक उन्नतिका लागि पत्रकारिताको माध्यमवाट निरन्तर योगदान एवं महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा रुपन्देही व्यापार संघले योगदानको उच्च मूल्याङकन गर्दै उत्कृष्ठ पत्रकारिता पुरस्कार-२०८२ बाट नगदसहित पुरस्कृत गरेका हाे ।

रुपन्देही व्यापार संघकाे पदस्थापनका अवसरमा उहाँसंगै अनलाइन खवरका पत्रकार टिआर शर्मालाइ पुरस्कृत गरिएकाे थियाे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend