• Saturday 25th July 2026

विदा हुँदा जव धुरुधुरु राेइन रामकुमारी…हेर्नाेस भिडियाे

विदा हुँदा जव धुरुधुरु राेइन रामकुमारी…हेर्नाेस भिडियाे


  • लुम्बिनी रिभ्यू

काठमाडौं । अन्तत : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजिनामा दिएकी छन्।

शहरी विकास मन्त्रालयमा आयोजित अन्तिम पत्रकार सम्मेलनमा मन्त्री  झाँक्री अत्यन्तै भावुक बनिन् र धुरुधुरु  राेइन ।उनले पत्रकारसँग खुलेर बोल्न समेत सकिनन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा कर्मचारीले मन्त्रालयको प्रगति विवरण सुनाएका थिए । र मन्त्री झाँक्रीको विदाइ गरेका थिए ।

झाँक्री सुरुदेखि भावविव्वहल थिइन् । उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन् । पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्न गर्न उनले आग्रह गरिन् । तर, पहिलो प्रश्नमै उनी रुन थालिन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend