• Sunday 25th October 2026

भुवन पाण्डे दाड., उद्यमशीलता, सीप, रोजगारी र पर्यटनलाई प्राथमिकता दिदै लुम्बिनी प्रदेश सरकारले आगामी वर्ष २०८०। २०८१ का लागि बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक...

लुम्बिनी प्रदेश सरकारले  ल्यायो ४० अर्ब ४७ करोड ९७ लाख रुपैया बराबरको बजेट

सुस्मिता पाण्डे बुटवल, सरकारी तथ्यांक अनुसार महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य कमजोर रहेको र असुरक्षित गर्भपतन बढी हुने जिल्लामा पर्छ अर्घाखाची । प्रजनन स्वास्थ्यमा कमजोर...

सामाजिक अगुवाद्धारा यौन तथा प्रजनन स्वास्थ्यबारे बहस

विन्दु थापा पाल्पा ­ नेपालको संविधानको धारा ३८(२) मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक हुनेछ’ भनिएको छ । सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक महिलामा...

सुरक्षीत मातृत्व र लैंगिक हिंसा विरुद्ध अगुवा महिला परिचालन

संगीता पाण्डे पाल्पा, प्रजनन स्वास्थ्य सुधारका धेरै उपाय हुनसक्छन् । किशोरावस्थामा प्रजनन स्वास्थ्य र लैंगिकताका बारेमा जानकारी गराउन सके उनी र उनको परिवारमा प्रजनन स्वास्थ्य...

प्रजनन स्वास्थ्य सुधार्न किशोरकिशोरीकेन्द्रीत सचेतना

बुटवल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले दिगो विकासका लागि लैंगिाक समानता र मानविय विकासलाई प्राथमिकता दिएको बताएकी छन् । त्यसका लागि स्वास्थ्य, शिक्षा, रोजगारी,...

दिगो विकासका लागि लैंगिक समानता र मानविय विकासलाई प्राथमिकता : उपप्रमुख अर्याल

बुटवल । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ । विमानस्थल सञ्चालनमा आएको एक...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ  आयाम,  राष्ट्रिय ध्वजावाहककाे अन्तर्राष्ट्रिय  उडान सुरु

अमृता अनमोल बुटवल, नागरिक हुनका लागि सबैभन्दा महत्वपूर्ण पहिचान जन्मदर्ता, नागरिकता र विवाह दर्ता हुन् । नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले  भने आफूहरुयही अधिकारबाट...

पहिचान खोज्दै यौनिक तथा लैंगिक अल्पसंख्यकहरु

दाङ । स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार...

स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं, इको साहित्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ ।आठौं वातावरण साहित्य गोष्ठीमा पर्या साहित्य विषयक कार्यपत्र प्रस्तुति गरिएको थियो । जसमा...

वातावरण साहित्य गोष्ठी सम्पन्न,नेपाल पर्या साहित्य प्रतिष्ठानको घोषणा

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गर्नुभएको छ । उहाँले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र...

लुम्बिनी प्रदेशमा पहिलो केबलकार : दैनिक छ हजार यात्रु बाेक्ने क्षमता

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend